बाढीपहिराको कहर : यात्रामा सास्ती
बागलुङ, १४ असोज बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि गत आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो । सोही दिनदेखि नै बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो र नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उहाँ समयमा अस्पताल पुग्न सक्नुभएन । बागलुङ खण्डको सडक सञ्चालनमा आएपछि मङ्गलबार बिहान सदरमुकामसम्म आउनुभएकी बुढाथोकीलाई […]