बागलुङ महोत्सवमा हेलिकोप्टरमार्फत पर्यटकीय स्थलहरूको दृश्यावलोकन गराइने
बागलुङ, पौष २ बागलुङ महोत्सवको अवसरमा हेलिकोप्टरमार्फत पर्यटकीय तथा धार्मिक स्थलहरूको दृश्यावलोकन गराइने भएको छ। यही पौष ११ गतेदेखि सुरु हुने आठौँ बागलुङ महोत्सवमा धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोट, भकुण्डे, भैरवस्थान तथा पर्वतको कुश्मा लगायतका स्थानमा हेलि टुरको व्यवस्था गरिएको हो। गण्डकी प्रदेशअन्तर्गत विशेषगरी धौलागिरी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्र तथा धार्मिक सम्पदाको प्रचार–प्रसार र प्रवर्द्धनका […]