सिँहदरबार पुनःनिर्माणमा सहयोगी बन्दै बागलुङ कलाकार समाज
बागलुङ, १२ असोज ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिँहदरबार पुनःनिर्माणका लागि बागलुङ कलाकार समाज, नेपालले आर्थिक सहयोग अभियान सुरु गरेको छ । सेवा, सन्देश र मनोरञ्जनलाई मुख्य उद्देश्य बनाएर स्थापित उक्त समाजले यही असोज ६ गते काठमाडौँमा आयोजना गरेको दसैँ, तिहार, छठलगायत पर्वको ‘भर्चुअल’ शुभकामना आदानप्रदान कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको […]