बागलुङमा भित्रियो बजाजको विद्युतीय स्कुटर ‘चेतक’
बागलुङ, १४ फागुन शिवशक्ति अटो मोबाइल्सले बजाज कम्पनीको विद्युतीय स्कुटर ‘चेतक’ बागलुङमा भित्राएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित बजाज शो रुममा बिहीबार उक्त विद्युतीय स्कुटर सार्वजनिक गरियो । चेतक बजाज कम्पनीको पहिलो विद्युतीय स्कुटर हो । शिवशक्ति अटो मोबाइल्सका सञ्चालक शिवशङ्कर शाहले गण्डकी प्रदेशमै पहिलोपटक विद्युतीय स्कुटर चेतकलाई ‘लन्च’ गरिएको बताए । उक्त स्कुटरको लन्चिङ […]