बागलुङमा प्रबुद्धको सद्भाव ¥याली
बागलुङ, १६ साउन शान्ति, एकता र मानवताको सन्देशसहित प्रबुद्ध युवा समूह, बागलुङले आज सदरमुकाममा सद्भाव ¥यालीको आयोजना ग¥यो । केही दिनयता तराई–मधेशमा देखिएको तनावबीच समूहले सबै जातजाति, धर्म, संस्कृति र समुदायबीच एकता र भातृत्व कायम गर्न आग्रह गर्दै सद्भाव ¥याली निकालेको हो । ¥यालीमा सहभागी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य शुसील खड्काले सबै धर्मको उद्देश्य मानवता […]