बागलुङमा पुनः कर्फ्यु
बागलुङ, २६ भदौ जिल्ला प्रशासन कार्यालय, बागलुङले जिल्लाभर पुनः कर्फ्यु आदेश जारी गरेको छ । कार्यलयले आज साँझ ७ बजेदेखि भोलि (शुक्रबार) बिहान ६ बजे सम्मका लागि कर्फ्यु आदेश लागू हुने जानकारी दिएको छ । कर्फ्यु अवधिभर आवत जावत नगर्न, कुनै पनि प्रकारको भेला,जुलुस प्रदर्शन, सभा, बैठक नगर्न आदेश दिइएको छ । प्रमुख जिल्ला अधिकारी कुमान […]