बागलुङमा आदिकविको सम्झना
बागलुङ, २९ असार बागलुङमा २१३औँ भानु जयन्ती मनाइएको छ। ‘साहित्यको उत्थान हाम्रो प्रतिबद्धता, साहित्यिक जागरणलाई दिऔँ निरन्तरता’ भन्ने नारासहित धौलागिरि साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय, नारी साहित्य समाज, सार्थक प्रकाशन र स्मृति प्रकाशनको आयोजनामा रचना वाचन तथा भानुचित्र लेखन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सार्थक प्रकाशनका अध्यक्ष युक्तप्रसाद सुवेदी, स्मृति प्रकाशनका उपाध्यक्ष रामचन्द्र शर्मा ‘उन्मुक्त’, चन्द्रबहादुर […]