संविधान दिवसका अवसरमा बहिरा विद्यार्थीलाई खेलकुद सामग्री प्रदान
बागलुङ, २ भदौ संविधान दिवसका अवसरमा धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई र बागलुङ नगरपालिकाको शिक्षा शाखाको समन्वयमा आज उक्त सामग्री हस्तान्तरण गरिएको हो । दुई थान क्यारम बोर्ड, दुई थान भलिबललगायतका खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरिएको शिक्षा विकास तथा समन्वय […]