गायक प्रकाश सपुत रास्वपाको समानुपातिक उम्मेदवार
बागलुङ, १५ पुस गायक एवं अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदरवार बनेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा गायक सपुत परेका हुन् । दलित पुरुष कलस्टरमा उनको नाम दोस्रो नम्बरमा समावेश छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुत […]