बाल प्रतिभा पहिचानका लागि महोत्सव
बाल प्रतिभा पहिचानका लागि महोत्सव पोखरा, २६ पोखरा पोखरामा बाल प्रतिभा पहिचान महोत्सव चलिरहेको छ । पोखरा प्रदर्शनी केन्द्रमा बुधबारदेखि सुरु भएको महोत्सवमा विद्यार्थीले विभिन्न विधामा आफ्नो कला र प्रतिभा प्रस्तुत गरिरहेका छन् । सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट सामग्री निर्माणलगायतका प्रतियोगिता राखिएको […]