ताराखोलामा पिकअप जीप दुर्घटना हुँदा एक युवकको मृत्यु
बागलुङ, १७ असोज जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट झरना नजिकै आज साँझ भएको पिकअप जीप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । ताराखोलाबाट हरिचौरतर्फ आउँदै गरेको ग.१ ज ६१०० नम्बरको पिकअप जीप सडकबाट दरमखोलामा खसी दुर्घटनाग्रस्त हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका २६ वर्षीय वर्षीय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, […]