बागलुङमा पिकअप जीप दुर्घटना हुँदा आठ घाइते
बागलुङ, १८ मङ्सिर बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा चालकसहित आठ यात्रु घाइते भएका छन् । बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग.३ प ४८३४ नम्बरको पिकअप जीप बिहीबार साँझ दुर्घटनामा पर्दा सिगाना घर भएका चालक सुशान्त जिसीसहित आठ यात्रु घाइते भएका हुन् । घाइते हुनेमा सिगानाकै प्रशान्त खड्का, काठेखोला गाउँपालिका–१ का सावित्री भण्डारी, विस्मिता भण्डारी, […]