पहिलो सातामै ‘पेन्सन पट्टा’को कमाई २ करोड १२ लाख, पोखराबाट मात्रै ५१ लाख बढी व्यापार
पोखरा, २ असोज निर्देशक माओत्से गुरुङको चलचित्र ‘पेन्सन पट्टा’ ले प्रदर्शनको पहिलो सातामै २ करोड १२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रले पोखराबाट मात्रै ५१ लाख ४८ हजार रुपैयाँभन्दा बढी व्यापार गरेको छ भने श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सन जोड्दा पोखराको कुल व्यापार ५५ देखि ६० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। निर्माण पक्षका अनुसार […]