एक सय ५९ हेक्टरमा फलफूल खेती विस्तार
पोखरा, १० साउन गण्डकी प्रदेशका दस जिल्लाका ३४ स्थानीय तहमा सञ्चालित पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत एक सय ५९ हेक्टरमा फलफूल खेती विस्तार गरिएको छ । तीन सय नौ हेक्टरमा आयोजना कार्यान्वयनको सम्झौता भइसकेकामा पछिल्ला तीन वर्षमा उक्त क्षेत्रमा फलफूल खेती विस्तार भएको हो । सन् २०२९ सम्म सञ्चालन हुने उक्त आयोजनाबाट २५ […]