एगाको ढोरपाटन भ्रमण : हिमाली संस्कृति, पर्यटन र सम्भावनाको अध्ययन
बागलुङ, १ असार इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एसोसिएसन ९एगा० पोखराले बागलुङ जिल्लाको ढोरपाटन सिकार आरक्षण क्षेत्रको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ। हिमाली क्षेत्रको बदलिँदो ट्रेकिङ संस्कृति, हिमाली दृश्यावलोकन, सांस्कृतिक पर्यटन तथा वन्यजन्तु अवलोकनको उद्देश्यसहित संस्थाले तीनदिने भ्रमण कार्यक्रम आयोजना गरेको हो। भ्रमणका क्रममा ढोरपाटन सिकार आरक्षण क्षेत्रभित्र रहेका विभिन्न पर्यटकीय गन्तव्यहरूको अवलोकन, स्थानीय पर्यटन […]