जेन्जी प्रदर्शनमा आपराधिक गतिविधि गर्ने धमाधम पक्राउ पर्दै
पोखरा, २ मंसिर जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न ४० जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । किटानी जाहेरी र उजुरीका आधारमा हालसम्म उक्त संख्यामा प्रदर्शनकारी पक्राउ परेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । “सरकारी […]