सर्वपक्षीय बैठकमा निर्वाचन आचारसहिंता पालनामा जोड
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तीव्र पारेको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आइतबार बागलुङ क्षेत्र नम्वर १ अन्र्तगत सर्वदलीय बैठक सम्पन्न भएको हो । बैठकमा भोलि माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ताका लागि राजनीतिक दल तथा स्वतन्त्र […]