‘निजामती सेवा अनुशासित र मर्यादित हुनुपर्छ’
बागलुङ, २२ भदौ उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश नातिबाबु लामिछानेले निजामती सेवा अनुशासित र मर्यादित हुनुपर्ने बताएका छन् । आइतबार बागलुङमा आयोजित निजामती सेवा दिवस मूल समारोहमा उहाँले निजामती कर्मचारीले कानुनको परिधिमा रही कर्तव्यनिष्ठ भएर सेवा गर्नुपर्ने धारणा राखे । “कार्य सम्पादन गर्दा कुनैपनि वाद वा विचारसँग सम्बन्धित धारणा व्यक्त गर्नुहुँदैन, त्यो काममा […]