तीज कार्यक्रम धमाधम स्थगित : बाढी प्रभावितलाई सहयोग
पोखरा, १८ भदौ रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक नै शोकमा रहेका कारण नजिकै आएको तीज पर्वको खासै रौनक देखिएको छैन । तीजलाई लक्ष्य गरी आयोजित मेला–महोत्सव पनि धमाधम स्थगित भइरहेका छन् । ती कार्यक्रममा हुने खर्च जोगाएर आयोजकहरुले बाढी प्रभावितहरुका लागि राहत सहयोग प्रदान गरिरहेका छन् । गाउँटोल र समूहमा […]