मनै हर्ने पुनहिल! (तस्बिरहरु)
बागलुङ, २३ असोज देशीविदेशी पर्यटकमाझ लोकप्रिय गन्तव्य हो घोरेपानी–पुनहिल क्षेत्र । बर्सेनि शरद् र वसन्त याममा यस क्षेत्रमा उल्लेख्य पर्यटक पुग्छन् । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने पुनहिल प्रकृतिको अनुपम उपहार हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिलको शान्त र हरियाली वातावरणले आगन्तुकको मन लोभ्याउने गर्छ । समुन्द्री सतहदेखि तीन हजार […]