धवलागिरि अस्पतालमा डायलासिसका लागि पालो कुर्दै मिर्गौलाका बिरामी
बागलुङ, २० माघ धवलागिरि प्रादेशिक अस्पताल, बागलुङमा डायलासिस सेवा लिन ३२ जना मिर्गौलाका बिरामी पालो कुर्न बाध्य भएका छन् । अस्पतालमा भवन तथा स्थान अभावका कारण पहिला आउने बिरामीलाई सेवा दिनुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताए। “मिर्गौला फेल भएका बिरामीहरू डायलासिसका लागि अस्पताल आउने क्रम दिनप्रतिदिन बढ्दै गएको छ, ठाउँ साँघुरो […]