‘जेन्जी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति
पोखरा, २५ कात्तिक गत भदौ २३ र २४ गते भएको ‘जेन्जी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशमा झण्डै पाँच अर्ब बराबरको भौतिक क्षति भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी भवन र सवारीसाधन गरी करिब रु. दुई अर्ब र निजी क्षेत्रतर्फ रु. तीन अर्बको क्षति पुगेको जानकारी दिए । कास्की, […]