पोखरामा ‘जेनजी’को गर्जन – भ्रष्टहरु होसियार! (तस्बिरहरु)
भ्रष्टचार, असमानता र सामाजिक सञ्जाल बन्दको विरोधमा ‘जेनजी’ पुस्ताले पोखराको सोमबार सभागृहचोकमा प्रदर्शन गरेका छन् । उनीहरुले ‘भ्रष्टचार बन्द गर !’, ‘भ्रष्टहरु होसियार !’, ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता ले !’ लगायतका नारा लगाएका छन् । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आक्रोशित देखिएका उनीहरुले ‘अब चाहिँदैन तेरो मनोमानी !’, ‘जनताको कर, जनतामै खर्च […]