‘जेनजी’का मागमा नेकपा बागलुङको एक्यबद्धता
बागलुङ, १२ मङ्सिर विभिन्न राजनीतिक दल र समूहबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको जिल्ला समिति बागलुङले ‘जेनजी’ पुस्ताका माग र मुद्दाप्रति आफ्नो पार्टीको एक्यद्धता रहेको जनाएको छ । जिल्ला पार्टी कार्यालयको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले ‘जेनजी’ले उठाएका सुशासन, सामाजिक न्याय, निर्वाचन प्रणाली, […]