जङ्गली भ्याकुर खाँदा एक जनाको मृत्यु, आठ जना बिरामी
बागलुङ, ३ जेठ बागलुङको बडिगाड गाउँपालिका–५ खारमा जङ्गली भ्याकुर खाँदा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन् । प्रहरी चौकी ग्वालीचौर बागलुङका अनुसार आज साँझ करिब ५ बजे जङ्गली भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ घर भई हाल खार बजारमा डेरा गरी बस्दै आएकी ७२ वर्षीया फिरमकुमारी घिमिरेको मृत्यु भएको हो । निमोनिया […]