चैत दोस्रो साता बागलुङमा चैत्राष्टमी मेला
बागलुङ, १४ फागुन बागलुङमा आगामी चैत १० गते देखि १४ गते सम्म चैत्राष्टमी मेला हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलाका बारेमा जानकारी गराएको हो । मेलामा स्थानीय उत्पादन र स्थानीय कलाकारलाई पहिलो प्राथमिकता दिइने समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताए । ‘गन्तव्य बागलुङ कालिका– स्थानीय उत्पादनको प्रवद्र्धन, […]