आरजु विष्टलाई ‘गीतकार सम्मान’
पोखरा, १५ कात्तिक गीतकार प्रतिष्ठान, नेपालले ‘गीतकार सम्मान–२०८२’ गीतकार आरजु विष्ट ‘सल्यानी’लाई प्रदान गरेको छ । शनिवार पोखरामा आयोजित प्रतिष्ठानको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा उक्त सम्मान अर्पण गरिएको हो । रु. पाँच हजार पाँच सय ५५ सहित दोसल्ला र सम्मानपत्र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, कवि तथा गीतकार रमेश श्रेष्ठ, […]