‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै
बागलुङ, ११ कात्तिक यही कात्तिक १७ गतेदेखि ३० गतेसम्म जिल्लाको गलकोट नगरपालिका–५ बसाहफाँटमा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला भलिबल सङ्घ, बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा चार विधामा भलिबल प्रतियोगिता हुन लागेको हो । खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष […]