‘गलकोट कप’ भलिबल प्रतियोगिता सुरु
बागलुङ, १८ कात्तिक जिल्ला भलिबल सङ्घ, बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा मङ्गलबारदेखि जिल्लाको गलकोट नगरपालिका–५ बसाहफाँटमा ‘गलकोट कप’ भलिबल प्रतियोगितासहित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । कार्यक्रमको उद्घाटन वडा नंं. ५ का वडाध्यक्ष पवन हमालले गरे । यही कात्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा चार विधामा भलिबल खेल हुन […]