गलकोटमा भएको आगलागीको घटनामा एक करोड बराबरको क्षति
बागलुङ, २९ चैत गलकोट नगरपालिका–७ मल्म, बामियाका टीकाबहादुर खड्काको घरमा गएराति भएको आगलागीबाट रु. एक करोड बराबरको भौतिक क्षति भएको छ । खड्काका एकैठाउँ जोडिएका दुई घर जल्दा भौतिक सम्पत्ति सम्पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रमुख प्रहरी निरीक्षक डम्मर बोहराले जानकारी दिए । “मानवीय क्षति नभएपनि दुईवटै घर जलेर नष्ट भएको […]