संसदीय अभ्यासलाई खुला र पारदर्शी बनाइनुपर्ने
पोखरा, ३ मङ्सिर प्रदेशसभाले कानुन निर्माणको प्रक्रियालाई खुला, पारदर्शी र जनसहभागितामूलक बनाउनुपर्नेमा जोड दिइएको छ । ‘गभर्नेन्स इन्टरनेशनल नेपाल’को आयोजना र गण्डकी प्रदेशसभा सचिवालयको समन्वयमा आज पोखरामा आयोजित ‘संसदीय खुलापन, बाह्य पहुँच र प्रादेशिक अभ्यास’ विषयक परामर्श गोष्ठीका वक्ताहरूले नीति–निर्माणमा नागरिकका आवाजलाई समेट्नुपर्ने बताएका हुन् । गण्डकी प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले संसदीय अभ्यासलाई पहुँचयोग्य, जनउत्तरदायी […]