गण्डकी सरकारको बजेट ३२ अर्ब ९९ करोड
पोखरा, १ जेठ गण्डकी प्रदेश सरकारले आगामी आव २०८३/०८४ का लागि कुल रु. ३२ अर्ब ९९ करोड करोड ९९ लाखको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार बसेको प्रदेशसभा बैठकमा चालुतर्फ रु. १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार र पूँजीगततर्फ रु. २० अर्ब दुई करोड ६१ लाख २२ हजारको बजेट प्रस्तुत […]