गण्डकी प्रदेशसभामा विनीयोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत (पूर्ण पाठ)
पोखरा, १२ जेठ गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले विनीयोजन विधेयक, २०८३ मा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको छ । मन्त्री शेरचनले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता यसप्रकार छ । माननीय सभामुख महोदय, १, नेपालको संविधानको धारा २०७ मा प्रत्येक वर्ष प्रदेश सभा समक्ष राजस्व र व्ययको […]