बुबाआमाको स्मृतिमा मानवसेवा आश्रममा खाद्यान्न सहयोग
बागलुङ, २९ भदौ बुबा टङ्कलाल र आमा ललितादेवीको स्मृतिमा छोराहरु जैमिनी नगरपालिका–१० राङखानी, पाही निवासी तिलोचन, कलाधर र प्रकाश पौडेलले मानवसेवा आश्रम बागलुङमा खाद्यान्न सहयोग गरेका छन् । सोह्र श्राद्धको तिथि पारेर आइतबार खाद्यान्न सहयोगसहित दिउँसोको खाजा सेवा प्रदान गरेका हुन् । दिवङ्गत टङ्कलालका नाति कृष्ण, नातिनी बुहारी तीर्थकुमारी र नातिनी उषा पौडेलले आश्रममा पुगी […]