म्याग्दी कारागारका कैदीबन्दी भागे
म्याग्दी, २५ भदौ म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारभित्र रहेका कैदीबन्दीहरु बुधबार बिहान भागेका छन् । ८८ जना कैदीबन्दी रहेको कारागारबाट ७२ जना भागेका हुन् । बिरामी र हिड्न नसक्ने १२ जना कारागारभित्रै थिए । चार जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । बिहान सात बजेतिर हुलदंगा गर्दै मोटरसाइकल र स्कुटर चढेर कारागारमा पुगेका […]