गण्डकीका तीन सय ९९ कैदीबन्दी कारागार फर्किए
पोखरा, ३१ भदौ गत साता चर्किएको ‘जेन्जी’ आन्दोलनका क्रममा कारागार कार्यालय कास्की, तनहुँ, पर्वत र म्याग्दीबाट भागेका ११ सय ९५ कैदीबन्दीमध्ये सोमबार साँझसम्ममा तीन सय ९९ कैदीबन्दी पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीका अनुसार अझै सात सय ९६ जना कैदीबन्दी फरार छन् । कास्की कारागारबाट सात […]