कास्कीका तीन क्षेत्रबाट ४९ जना उम्मेदवार चुनावी मैदानमा
पोेखरा,७ माघ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रुपमा मनोनयनदर्ता भएको छ । तीन निर्वाचन क्षेत्रबाट ४८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कास्की–३ मा १५ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले)बाट दामोदर […]