वातावरण दिवसमा कालिका मन्दिर परिसरमा वृक्षरोपण
बागलुङ, २२ जेठ विश्व वातावरण दिवसका अवसरमा शुक्रबार बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालयको आयोजना र कालिका भगवती गुठी व्यवस्थापन समितिको समन्वयमा एक सयभन्दा बढी बोटबिरुवा रोपिएको हो । अमला, कल्की, रुद्राक्ष, तेजपात, कपुरलगाय औषधीय गुण भएका बोट रोपिएको कालिका गुठीका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए । मन्दिरको […]