यसपटक जनताको प्रतिनिधि बनाउनूस् – भीम श्रीस
बागलुङ, १० माघ आगामी फागुन २१ गने हुने प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ का नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका भीम बहादुर श्रीष रानाले पार्टी भित्र धेरै पटक महाधिवेशन प्रतिनिधि महासमिति सदस्य भएको र यसपटक जनताको प्रतिनिधि बनाउन आग्रह गरेका छन । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले आयोजना गरेको ३७ वटै वडाका वडा […]