निषेधित क्षेत्रको भ्रमण गरेका पर्यटकबाट उठ्यो करोडौँ राजश्व
पोखरा, २९ भदौ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने निषेधित क्षेत्रको भ्रमण गरेका विदेशी पर्यटकले सरकारले रु. ३० करोडभन्दा बढी राजश्व तिरेका छन् । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका पर्यटबाट गत आवमा रु. ३० करोड १७ लाख ५२ हजार प्रवेश शुल्क उठेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको […]