नेपाली कम्युनिष्ट पार्टी बागलुङले गर्यो उम्मेदवार सिफारिस
बागलुङ, १२ पुस नेपाली कम्युनिष्ट पार्टी बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । बागलुङ–१ बाट प्रत्यक्षतर्फ देवेन्द्र पौडेल, कृष्णबहादुर केसी, बाबुकाजी केसी, पिङ्गलराज गौतम, चिनीमाया काला मगर र कुलचन्द्र शर्मा सिफारिस भएका छन् । यस्तै समानुपातिक तर्फ चेतबहादुर पुन, बलावती शर्मा, ज्ञानीकुमारी थापा मगर, सीता शर्मा, […]