एसईई फुटसल प्रतियोगिताको उपाधि केवी एकेडेमीलाई
बागलुङ, ९ जेठ बागलुङमा आयोजित प्रथम माध्यमिक शिक्षा परीक्षा (एसईई) फुटसल प्रतियोगिताको उपाधि म्याग्दीको मनसुन एक्स केवी एकेडेमीले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा फ्युचर ब्राइटर इङसिल बोर्डिङ कुललाई ०–१ गोलले पराजित गर्दै केवी एकेडेमीलाई उपाधि जितेको हो । विजता केवी एकेडेमीले नगद रु. १५ हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । […]