धवलागिरि बहुमुखी क्याम्पसले मनायो ६३औँ वार्षिकोत्सव
बागलुङ, ९ माघ साताव्यापी रुपमा विविध कार्यक्रम गरी धवलागिरि बहुमुखी क्याम्पसले आफ्नो ६३औँ वार्षिकोत्सव मनाएको छ । वसन्त पञ्चमीका दिन शुक्रबार आयोजित वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयलाई प्रशासनिक संरचनालाई विकेन्द्रित गरिने बताए । उनले पृथ्वीनारायण क्याम्पसलाई त्रिवि गण्डकी प्रदेशस्तरीय च्याप्टरका रुपमा विकास गर्न लागिएको बताए । उपकुलपति […]