गण्डकीका दुई औद्योगिक क्षेत्रको ‘इआइए’ स्वीकृत
पोखरा, ५ पुस गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा निर्माण गर्न लागेको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) स्वीकृत भएको छ । ‘इआइए’ स्वीकत भएसँगै औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको भोगाधिकार लिने प्रकृया अगाडि बढेको छ । परामर्शदाता कम्पनी गौमुखी ‘इआइए’को जिम्मा पाएको थियो । ‘इआइए’को प्रकृया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ हुँदै […]