इन्टर स्कुल कबड्डी च्याम्पियनसिप : छात्रातर्फ प्रिसियस र छात्रतर्फ विद्यामन्दिर च्याम्पियन
बागलुङ, ४ असोज कबड्डी नेपाल र जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा सञ्चालित इन्टर स्कुल कबड्डी च्याम्पियनसिप–२०८३ को उपाधि छात्रातर्फ प्रिसियस एकेडेमी र छात्रतर्फ विद्यामन्दिर माध्यमिक विद्यालयले जितेका छन्। शनिबारदेखि सुरु भएको प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ ११ विद्यालयको सहभागिता रहेको थियो। छात्रातर्फ विद्यामन्दिर माध्यमिक विद्यालय उपविजेता बनेको छ भने छात्रतर्फ न्यु एभरेस्ट एकेडेमीले दोस्रो स्थान […]