आदर्श डटकमको वार्षिकोत्सव खर्च बाढी प्रभावितलाई
बागलुङ, २२ भदौ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्श सञ्चार डटकम ले आफ्नो सातौँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गर्दै त्यसका लागि छुट्याइएको रकम भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको छ। वार्षिकोत्सवका लागि छुट्याइएको खर्च तथा संस्थाका सञ्चालक र कर्मचारीबाट संकलित रु. १ लाख १ हजार बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई […]