अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
पोखरा, ७ साउन अन्नपूर्ण संरक्षण क्षेत्रमा घुमफिरका क्रममा गत आवमा २५ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा १२ जना नेपालीसहित नौ जना भारतीय, जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक÷एक जना नागरिक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । मुस्ताङमा १५ जना, मनाङमा आठ जना, अन्नपूर्ण आधार शिविरमा एक जना र मर्दी […]