यस्तो छ बागलुङ–१ को चुनावी गणित
बागलुङ, १ फागुन यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रुपमा कम छ जति विसं २०७९ को चुनावमा थियो । नेपाली राजनीतिमा बेग्लै छवि बनाउनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष वयोवृद्ध चित्रबहादुर केसी अघिल्लो चुनावमा उम्मेदवार हुनुहुन्थ्यो । नेकपा ९एमाले०का उम्मेदवार छोरा पुस्ताका सूर्यप्रसाद पाठकसँग केसी आमनेसामने हुँदा यस क्षेत्रले धेरैको ध्यान खिचेको थियो । […]