महान्यायाधिवक्ता कँडेल पत्रकार महासङ्घ बागलङद्वारा सम्मानित
बागलुङ, १ जेठ महान्यायाधिवक्ता डा नारायणदत्त कँडेललाई नेपाल पत्रकार महासङ्घ, बागलुङले बिहीबार स्वागत तथा सम्मान गरेको छ । पत्रकार महासङ्घ, बागलुङका पूर्वअध्यक्षसमेत रहनुभएका कँडेललाई महासङ्घ जिल्ला अध्यक्ष राम थापाले सम्मानपत्र र पूर्वअध्यक्ष रामबहादुर जिसीले पूर्वअध्यक्ष सम्मानपदक प्रदान गर्नुभएको हो । पत्रकार महासङ्घको संस्थागत विकाससँगै बागलुङको पत्रकारिताको श्रीवृद्धिमा पु¥याएको योगदानबापत महासङ्घ बागलुङको रजत वर्षको सन्दर्भ पारेर […]