प्रयोगशाला निर्माणमा बागलुङ समाज जापानको १३ लाख ५० हजार सहयोग
बागलुङ, १ मंसिर नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानले रू. १३ लाख ५० हजार सहयोग गरेको छ । सोमबार रक्तसंचार सेवा केन्द्रमा आयोजित एक कार्यक्रममा बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस बागलुङका सभापति जगन्नाथ आचार्यलाई रकम हस्तान्तरण गरे । जिल्ला समन्वय […]